O slideshow foi denunciado.
Seu SlideShare está sendo baixado. ×

Human trafficking and illegal migration in nepal ( nepali language)

Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Carregando em…3
×

Confira estes a seguir

1 de 2 Anúncio

Mais Conteúdo rRelacionado

Anúncio

Human trafficking and illegal migration in nepal ( nepali language)

  1. 1. मानव बेचववखन एबं गैरकानुनी आप्रवासनको अबस्था विपेन्द्र शाह पछिल्लो चरणमा सन्चार प्रछिछिको चरम् छिकाश एिं भुमण्डलीकरण संगै मानि बेचछबखनका स्िरुप, तौरतररका र आयामहरू पछन बदछलएका िन् । छबगतमा जस्तो व्यछि लगेर छबक्री नगरी अछहले मान्िे छकन्ने र बेच्ने सन्जाल िीच अघोछित सम्झौता हुने गरेका देछखन्ि । छिश्वव्यापी आँकलनअनुसार, संगछित अपराि अन्तगगत मानि बेचछबखन, लागूपदार्ग कारोबार र गैरकानुनी हातहछतयारको व्यापारपछि तेस्रो प्रमुख व्यापार " मानव ओसार-पसार एवं गैरकानुनी आप्रवासन" बनेको ि । “मानव बेचवबखन” अपराछिक कायग िैदेछशक रोजगार र अन्तरागछरिय आप्रिासनसँग प्रत्यक्ष जोछडएको देछखन्ि । माछनसलाई एउटा कामको लाछग भनेर छबदेश िा अन्यत्र लछग अन्य काम िा यौनकायगमा लगाउनु मानि बेचछबखनको पररभािा छभत्र पदगि । नेपालमा यौनकायगका लाछग रोजगार अनुमछत छदने कानुनी ब्यिस्र्ा हालसम्म नभएकोले बैदेछशक रोजगार संबछन्ि काम गने के ही संस्र्ाले रोजगारका लाछग अन्य नाम र पेसामा भन्दै छिदेश लगेर इच्िा छिरुद्धको काममा लगाउने घटनाहरु प्रसस्तै भेछटएको ि । यो कायग छिशुध्द मानि बेचछबखन हो । "मानव बेचवबखन" मानिता छबरोिी अपराछिक कायग भए पछन सिै छपछडतले उजुरी नगने छिश्वब्यापी प्रचलन भएकोले यो अपराि छदन प्रछतछदन बढ्दो ि । पछिल्लो चरणमा नेपालका केही दलाल एबं म्यानपािर कम्पनीले घरेलु कामदारको नाममा नेपाली नागरीकहरुलाई छिदेश लगेर " डान्स-बार, रेष्टुरेन्ट, मसाज, व्युछटपालगर िा अन्य पेसाका नाममा बेचछबखन गरेका घटनाहरु बारम्िार प्रकाशमा आएका िन् । यसका अलािा छबदेश प्रिेशको लाछग छभसा प्राप्त गनग नक्कली-छििाहको कागजात तयार गने/ गराउने, नािालकहरुलाई सकगस जस्ता जोछखम्युि खेलमा लगाउने , नक्कली शरणार्ी कागजात बनाई छबदेश पिाउने , नक्कली राजनैछतक-शरणको प्रपन्च छमलाउने , अध्ययनका लाछग भछन नक्कली कागजात तयार गराउने, स्र्ायी/अस्र्ायी बसाइको अस्र्ायी प्रबन्ि छमलाउने (गैर-कानुनी आप्रिासन) आदी कायग गने गरेका समेत भेछटएका िन् । यसका अलािा "छनमागण कम्पनी भनेर अरबका मरुभूछममा ऊं ट र भेडाबाख्रा चराउन, रबर कारखाना भनेर मलेछसयाका जंगलमा लगेर काम गनग बाध्य पारीएका” िेरै घटना समेत भएका िन् । नेपालबाट मानि िेचछिखन खासगरी हङकङ,चीनको खासा, लेबनान, खाडीमुलुक र अछिकी मुलुकसम्म हुने गरेको देछखएको ि , तर पछिल्लो चरणमा छबछभन्न उदेश्यका लाछग जापान, अमेररका , क्यानडा र अरिेछलया सम्म पुगेका नेपालीहरुले पछन गैरकानुछन तररकाले कागजात पेश गरेर त्यहां पुछग अकै पेशा रोजगार सम्हालेर बसेका देछखएको ि । यसै कारण ती रारिहरुले गैरकानुनी तररकाले बसेका छबदेशी नागरीकहरुलाई "Repatriate " स्िदेश छिताग गरेका िेरै घटनाहरु िन् ।यसका अलाबा भारत , बङ्गलादेश देछख म्यान्मारसम्मका नागरीकहरु दलाल मािगत नेपालबाट गैरकानुनी कागजात तयार गरी बैदेछशक रोजगाररका नाममा बेछचएका कछतपय घटनाहरु समेत अनुसन्िानबाट खुलेका िन् । बैदेछशक रोजगारमा गएर िगीमा परेका घटनालाई मानि बेचछबखन ऐन अन्तगगत मुद्दा हाल्न सछकने कानुनी व्यबस्र्ा भए पछन छपडीतहरुमा सचेतनाको अभािमा यस्ता सिै घटनाहरु कानुनी दायरामा आउन सकेको िैन । कानुछन सचेतनाको अभाबले गदाग यस्तो भएको हो । िैदेछशक रोजगारीमा िगीको उजुरी छदने छनकाय " वैिेवशक रोजगार ववभाग" मात्र ि, तर मानि बेचछबखन छिरुद्धको जाहेरी जुनसुकै प्रहरी कायागलयमा छदन सछकने भए पछन कानुनी सचेतनाको अभािले िेरै घटना प्रहरी
  2. 2. कायागलयमा दताग हुन र अनुसन्िानको दायरामा आउन सके को िैन । हाल मानि बेच-छिखन "वैिेवशक रोजागर र आप्रवासनको आवरणवभत्र फष्टाएको अपराविक कार्य” जस्तो देछखएको ि । यो राज्को छचन्ता र चासोको छबिय हुन पदगि । मानि बेचछबखनको घटना िेरै भए पछन उजुरी गने एबं मुद्दाको संख्या न्युन देछखन्ि । छपछडतहरुमा कानुनी जानाकाररको अभाि, डर, त्रासको अिस्र्ा, राजनैछतक आबरण यो अपराि बढ्नुको प्रमुख कारणहरु हुन् । छजल्ला अदालत, छसन्िुपाल्चोकले आ.ब.२०६९/०३/ २७ मा मानि बेछचछबखन तर्ा ओसार-पसार छनयन्त्रण ऐन २०६४ अनुसार छशखरपुर-९ का बछजरछसंह तामाङलाई भारतमा लगेर ६ छकशोरी बेचेको अछभयोगमा १ सय ७० ििग कैद, १३ लाख रुपैयाँ जररिानाको िैसला र छजल्ला अदालत मकिानपुरले २०६८/११/२२ मा बहराइनमा रोजगारी भनेर यौनशोिण गनग बाध्य पाररएकी एक युितीलाई छबक्री गरेकोमा मकिानपुर चुररमाईकी कमला रुम्बालाई २० ििग कैद, २ लाख जररिाना र पीछडतलाई २ लाख रुपैयाँ क्षछतपूछतग भराइछदने िैसला गरेको र सिोच्च अदालतले पछन पुनः र्ुनामै राखेर मुद्दा चलाउन आदेश छदएको ि । यसबाट नेपालका न्याछयक छनकायहरु पछिल्लो चरणमा यसप्रछत संबेदछशल देछखदे गएका िन् । यसमा सबैको सार् सहयोग रहनु पदगि । ११ औं छशखर सम्मेलनले पारीत् गरेको 'िेश्यािृछिका लाछग हुने मछहला तर्ा बालबाछलकाको बेचछबखन छिरुद्धको साकग महासछन्ि, २००२' , नेपालमा २०६४ जेि ११ गतेको मछन्त्रपररिद बैिकले महासछन्ि अनुमोदन, संयुि रारि संघ, सुरक्षा पररिदको मछहला संबछन्ि पाररत प्रस्ताि नं १३२५ ,'मानि बेचछबखन तर्ा ओसारपसार छनयन्त्रण गने सम्बन्िमा व्यिस्र्ा गनग बनेको ऐन, २०६४ तर्ा छनयमािली, २०६५ , मछहला तर्ा िालबाछलका ऐन ,२०६३ ,िैदेछशक रोजगार ऐन, २०६४ , श्रम (दोश्रो संसोिन) अद्यादेश,२०६२ र नेपाल सरकारले समय समयमा जारी गरेका अन्य आदेसहरु यो कायग छनयन्त्रणका कानुनी आिारहरु हुन् तर पछन यो समस्या यर्ाबत देछखन्ि । यो मानचबेच छबखन समस्या प्रभािकारर रुपले छनयन्त्रण गनग जनचेतनासँगै न्याछयक छनकायहरुमा छपछडतले जाहेरी छदन आउने िातािरण बनाउनु जरुरी ि, जसका लाछग "प्रहरी कायागलयहरु पीछडत मैत्री हुनु पने " र छपछडतलाई सुरक्षाको प्रत्याभूछत छदलाउने खाले हुनुपिग । 'मानि बेचछबखन तर्ा ओसारपसार छनयन्त्रण गने सम्बन्िमा व्यिस्र्ा गनग बनेको ऐन, २०६४ तर्ा छनयमािली, २०६५ अनुसार "अछभयोग लागेको व्यछिले नै कसुर गरेको िैन” भनेर आिैंले प्रमाण जुटाउनु पने भएकोले” आमजनतामा कानुनी सचेतनाको माध्यामबाट यो कायग प्रभािकारी रुपमा छनयन्त्रण गनग सछकन्ि तर यसको ब्यापक प्रचार हुन आबश्यकि । यसका अलाबा िैदेछशक रोजगारका लाछगसुरछक्षतआप्रिासनबारे सूचना के न्रहरूको व्यिस्र्ा, उजुरीको लाछग हटलाइनसेिाहरु , छपछडतलाईसुरछक्षत गृह,कानुनी परामशगकेन्रको स्र्ापना र पररिारसंगको समन्िय, समाजमा पुनःस्र्ापना गने बातािरण,बैदेछशक रोजगारका लाछग गन्तव्य मुलुकहरुसंग सुपुदगगी सछन्ि , कानुन कायागन्ियन इकाईहरुको क्षमता अछभिृद्दी, राजनैछतक प्रछतबद्धता र साबगजछनक छमछडयाको प्रयोग उिम उपायहरु हुन सक्िन् ।

×