O slideshow foi denunciado.
Seu SlideShare está sendo baixado. ×

Nepali emergency autosuggestions - general emergencies

Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Carregando em…3
×

Confira estes a seguir

1 de 22 Anúncio

Nepali emergency autosuggestions - general emergencies

Baixar para ler offline

हामी सबैले हाम्रो जीवनमा कठिन परिस्थितिको सामना गर्नु पर्छ । तपाईहरु मध्ये कोहि अहिले यस्तो अवस्थाबाट जाँदै हुनु हुन्छ होला । साथै, आज विश्वको अस्थिरतालाई हेरेर, जहाँ कुनै पनि समयमा संकट आउन सक्छ जसले हाम्रो जीवन र मानसिक शान्ति माथि बाधा पुर्याउन सक्छ, आपतकालीन स्वयम् सूचनाहरु पहिले भन्दा बढि प्रासंगिक हुन्छ ।
आपतकालिन स्वयम् सूचना शैली एउटा अमूल्य उपकरण हो जसले आन्तरिक शक्ति विकास गर्न मद्दत गर्दछ जुन तपाईले सामना गरिरहनु भएको जस्तोसुकै संघर्षलाई सामना गर्नको लागि उपयुक्त हुन्छ । हामी सबैलाई यसको प्रयोग गरि फाइदा अनुभव गर्न प्रोत्साहित गर्दछौं । स्वयम् सूचनाको साथ, ईश्वरको नाम जपले मनलाई शान्त गर्न मद्दत गर्दछ र प्रतिकूल प्रारब्धको पीडादायी प्रभावलाई कम गर्दछ ।

हामी सबैले हाम्रो जीवनमा कठिन परिस्थितिको सामना गर्नु पर्छ । तपाईहरु मध्ये कोहि अहिले यस्तो अवस्थाबाट जाँदै हुनु हुन्छ होला । साथै, आज विश्वको अस्थिरतालाई हेरेर, जहाँ कुनै पनि समयमा संकट आउन सक्छ जसले हाम्रो जीवन र मानसिक शान्ति माथि बाधा पुर्याउन सक्छ, आपतकालीन स्वयम् सूचनाहरु पहिले भन्दा बढि प्रासंगिक हुन्छ ।
आपतकालिन स्वयम् सूचना शैली एउटा अमूल्य उपकरण हो जसले आन्तरिक शक्ति विकास गर्न मद्दत गर्दछ जुन तपाईले सामना गरिरहनु भएको जस्तोसुकै संघर्षलाई सामना गर्नको लागि उपयुक्त हुन्छ । हामी सबैलाई यसको प्रयोग गरि फाइदा अनुभव गर्न प्रोत्साहित गर्दछौं । स्वयम् सूचनाको साथ, ईश्वरको नाम जपले मनलाई शान्त गर्न मद्दत गर्दछ र प्रतिकूल प्रारब्धको पीडादायी प्रभावलाई कम गर्दछ ।

Anúncio
Anúncio

Mais Conteúdo rRelacionado

Mais de SSRF Inc. (20)

Anúncio

Nepali emergency autosuggestions - general emergencies

  1. 1. स्वभावदोष निर्मूलि प्रक्रियाको आपतकालिन स्वयम ्सूचना मनिाई चुनौततपूर्ण परिस्स्िततमा स्स्िि िाख्न Maharshi Adhyatma Vishwavidyalay & The Spiritual Science Research Foundation ssrf.org भाग २ - सामान्य आपतकािको िागग एउटा भाग जुन पिातपि गुरु डॉ. जयन्त बािाजी आठविे लसजणना गनुण भएको हो Maharshi Adhyatma Vishwavidyalay & The Spiritual Science Research Foundation
  2. 2. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म बािम्बाि ज्वािामुखी ववस्फोट हुने नगिमा बस्छु । स्वयर््समचिा (तयारी) • म सुन्दै छु कक ज्वािामुखी ववस्फोट भयो भनेि सतकण सुचना जारि गयो । • म ईश्विसँग शान्त िहन ि आफ्नो सुिक्षाको िागग प्रािणना गदैछु । • म मेिो परिवािसँग क्षेत्र खािी गनण तयािी गदैछु । • तयािी गदाण मेिो नामजाप भईिहेको छ ि मेिो मन शान्त पतन छ । • हामीिाई चाहहने चीजहरू लिएि सुिक्षक्षत स्िानतति जादैछौं । • मैिे महसुस गिेकक ववस्फोटको बेिा ईश्वििे मेिो परिवाि ि मेिो सुिक्षा गनुणभयो । उहाँिे मिाई स्स्िि भएि अवस्िाको सामना गनण शस्तत पतन हदनुभो , त्यसको िागग म कृ तज्ञ छु । अवस्था संस्किर् १
  3. 3. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म बािम्बाि ज्वािामुखी ववस्फोट हुने नगिमा बस्छु । स्वयर््समचिा (तयारी) • म महसुस गदैछु कक मेिो परिवािका सदस्यहरू ज्वािामुखी क्षेत्रमा बस्छन ्, त्यसैिे उनीहरू आउँदो हदनहरुमा ज्वािामुखी ववस्फोटमा फस्न सतछन ्। • म बुझ्नेछु कक उनीहरुिाई मैिे हदन सतने उत्त्म सहयोग भनेको आउँदो समयमा ज्वािामुखी ववस्फोटको बढ्दो जोखखम, त्यसको िागग तयािी ि आध्यास्त्मक अभ्यासको महत्त्वको बािेमा जानकारि हदनु हो । • मेिो परिवािको सदस्यहरूिाई ज्वािामुखी ववस्फोटको बढ्दो जोखखम हुनेछ ि कसिी ठाउँ खािी गने त्यसको िागग तनयोजन, आपतकालिन आपूततण सामानहरु ि स्िातनय तनकायबाट सन्देश प्राप्त गनण िेडडयो सािमा िाख्ने बािेमा बताउँदैछु ँ । अवस्था संस्किर् २ अको पृष्ठमा जािी छ
  4. 4. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म बािम्बाि ज्वािामुखी ववस्फोट हुने नगिमा बस्छु । स्वयर् ्समचिा (तयारी) • म उनीहरुिाई ईश्विको सुिक्षा प्राप्त गनण साधनाको महत्त्व बािेमा पतन भन्दैछु । • म बुझ्दैछु कक यहद मेिो परिवािको सदस्यहरूिे ज्वािामुखी ववस्फोट हुने घटनाको तयािी गिेि साधना गिे भने, ईश्वििे मेिो िक्षा गनुण भएको जस्तै उनीहरुको पतन िक्षा गनुणहुनेछ ।/ म बुझ्दैछु कक मैिे आफ्नो परिवािको सदस्यहरूिाई ज्वािामुखी ववस्फोटको िागग तयाि पानण सतदो प्रयास गिेको छु ि बाँकी उनीहरूको प्रािब्धमा तनभणि हुन्छन ्। • म महसुस गदैछु कक ईश्विको अनुग्रहिे गदाण मैिे मेिो परिवािको सदस्यहरूिाई ज्वािामुखी ववस्फोटको तयािी गनण ि साधना बािेमा भन्न सक्षम भए, त्यसको िागग म कृ तज्ञता व्यतत गदैछु । अवस्था अको पृष्ठमा जािी
  5. 5. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म बािम्बाि ज्वािामुखी ववस्फोट हुने नगिमा बस्छु । स्वयर््समचिा (जब भइरहेको छ) जब म ज्वािामुखी ववस्फोट भएको सुन्छु , म शान्त िहनको िागग ईश्वििाई प्रािणना गनेछु । म ईश्विको नामजप गदै शान्तपूवणक चाहहने चीजहरू जम्मा गिेि आफ्नो परिवािसँग सुिक्षक्षत स्िानतति जानेछु । अवस्था जब म ज्वािामुखी ववस्फोटको क्रममा मेिो परिवािको सदस्यहरूिाई के हुन्छ भनेि गचस्न्तत हुन्छु , म महसुस गनेछु की मैिे उनीहरूिाई हदन सतने उत्तम सहयोग भनेको उनीहरुको घि खािी गनण वा नगनणको िागग स्िानीय अगधकािीहरूिे हदएको तनदेशन अनुसिर् गनण ि नामजप गनण प्रोत्साहहत गनेछु । वा स्वयर््समचिा (तयारी)
  6. 6. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म मेिो परिवािसँग बाडीको खतिा भएको क्षेत्रमा बस्दछु । स्वयर््समचिा (तयारी) • मिाई िाहा भयो कक बाढीको कािर्, म ि मेिो परिवाि हाम्रो घि लभत्र फसेका छौं । • म ईश्वििाई परिस्स्ितत शान्तपूवणक सामना गनणको िागग शस्तत प्रदान गनणको िागग प्रािणना गदैछु ि मिाई ववश्वास छ की उहाँिे मेिो ख्याि िाख्ख्नुहुनेछ। • म बुझ्छु कक यस परिदृश्यको िागग मैिे आफ्नो घिमा खाना ि पानीको आपूततण तयाि पािेको छु , जसिे मेिो परिवाि ि मिाई फसेको समय हटकाउ पुिाउँछ । • म ि मेिो परिवाि यस घटनाको िागग अगाडड देखखनै हामीिे बनाएको योजना अनुसिर् गरििहेका छौं , ि ईश्विको अनुग्रहिे सबै सहज रूपमा भईिहेको छ । • बाढी घट्दैछ, ि मैिे महसुस गिे कक मेिो परिवाि ि म िाम्रो तयािी गिेको हुनािे सुिक्षक्षत िहयौं, त्यसैिे म ईश्वििाई यस स्स्िततको सामना गनणको िागग शस्तत प्रदान गरिहदनु भएकोमा कृ तज्ञ व्यतत गदैछु । अवस्था संस्किर् १
  7. 7. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म मेिो परिवािसँग बाडीको खतिा भएको क्षेत्रमा बस्दछु । स्वयर््समचिा (तयारी) • म महसुस गदैछु कक मेिो परिवािको सदस्यहरू बाडी हुन सतने क्षेत्रमा बस्छन ्। • मैिे बुझेकी उनीहरुिाई मद्दत गनण सतने उत्तम तरिका भनेको आगामी समयमा धेिै बाढीहरु आइिहन्छ त्यसैिे तयािी िहनको िागग प्रोत्साहहत गने ि साधनाको महत्त्व बािे बताउँनु हो । • म आउने समयमा आफ्नो परिवाििाई बाडीको बढ्दो जोखखम, कसिी तयािी गने ि आफ्नो सामानको सुिक्षा कसिी गने बािेमा बताउँदै छु । अवस्था संस्किर् २ अको पृष्ठमा जािी
  8. 8. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म मेिो परिवािसँग बाडीको खतिा भएको क्षेत्रमा बस्दछु । स्वयर््समचिा (तयारी) • म आफ्नो परिवाििाई ईश्विको सुिक्षा प्राप्त गनणको िागग आध्यास्त्मक अभ्यासको महत्त्वको बािेमा भन्दैछु । • म बुझ्दैछु कक यहद मेिो परिवािको सदस्यहरूिे बाडीको तयािी गछणन ्ि आध्यास्त्मक अभ्यास आिम्भ गछणन ्भने ईश्वििे मेिो िक्षा गनुण भएको जस्तै उनीहरुको पतन िक्षा गनुणहुनेछ ।/ म बुझ्नेछु कक मैिे मेिो परिवािको सदस्यहरूिाई बाडीको िागग तयाि पानण सतदो प्रयास गिेको छु ि बाँकी उनीहरूको प्रािब्ध अनुसाि हुनेछ । • म महसुस गदैछु कक ईश्विको अनुग्रहिे गदाण मैिे मेिो परिवािको सदस्यहरूिाई बाडीको तयािी कसिी गने ि आध्यास्त्मक अभ्यासको बािेमा भन्न सक्षम भए, त्यसको िागग म कृ तज्ञ व्यतत गदैछु । अवस्था जािी
  9. 9. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा यहाँ ठू िो बाढी आएको छ ि म ि मेिो परिवाि घिमा फसेका छौं । स्वयर््समचिा (जब भइरहेको छ) जब म ि मेिो परिवाि बाढीको कािर् घि छोड्न असमिण हुन्छौं, म महसुस गनेछु कक हामीसँग भएको िाशन के हह हदनहरुको िागग प्रयाप्त हनुेेछ त्यसैिे म िाशन व्यवस्स्ित गनेतफण िाग्नेछु । अवस्था जब मेिो परिवािको सदस्यहरू बसेको ठाउँमा बाढी आउँछ, म महसुस गनेछु कक मैिे उनीहरुिाई गने उत्त्म मद्दत भनेको उनीहरुिाई स्वयम ् सुिक्षाको बािेमा भन्ने ि स्िानीय अगधकािीहरूिे हदएको तनदेशनको पािना गनुण भन्नु हो । त्यसैिे म त्यही कायण गनेछु ि उहाँहरूिाई नामजप गनण प्रोत्साहहत गनेछु । वा
  10. 10. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मेिो शहिमा दंगाहरु शुरू हुने सम्भावना छ । स्वयर््समचिा (तयारी) • मैिे समाचािबाट िाहा पाए की मेिो शहिमा दंगा भईिहेको छ । • म बुझ्दछु कक यो वतणमान समय चक्रको एउटा अंश हो जुन पुिै ववश्व गुस्ििहेको छ । • म प्रािणना, नामजप ि परिस्स्िततमा जस्तो साधना गनण सम्भव छ त्यो गनणको िागग प्रयास गरििहेको छु । • मिाई ववश्वास छ कक ईश्वि मेिो सािमा हुनुहुन्छ ि उहाँिे मेिो हेिचाह गनुणहुनेछ । • मेिो घिमा पयाणप्त आपूततण छ भन्ने सोचमा म सान्त्वना लिदैछु । • दंगाको क्रममा म सुिक्षक्षत छु ि ईश्वििे मेिो िक्षा गनुण भएको अनुभव गिें । • दंगा समाप्त भयो, ि मैिे महसुस गिेकी ईश्वििे मिाई सुिक्षक्षत िाख्नुभयो, त्यसैिे म यसको िागग कृ तज्ञता व्यतत गदैछु । अवस्था
  11. 11. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा हाम्रो शहिमा ठू िो दंगा सुरु भयो । स्वयर््समचिा (तयारी) दंगा हुनु भन्दा अतघ : जब मेिो शहिको सामास्जक स्स्ितत अस्स्िि हुन्छ ि त्यहाँ दंगा होिा जस्तो देखखन्छ, म बुझ्नेछु कक ईश्वििे मिाई तयािी गनण पयाणप्त समय हदनु भएको छ, त्यसैिे म शान्तपूवणक आवश्यक उपकिर्हरू ककन्नेछु जुन हाम्रो सुिक्षाको िागग आवश्यक हुनेछ । अवस्था जब मेिो शहिमा दंगा फै लिन्छ, म बुझ्नेछु छु की यो वतणमान समयको नकािात्मकताको संके त हो ि के वि आध्यास्त्मक अभ्यासिे मिाई सुिक्षा हदन्छ, त्यसैिे म आवश्यक सुिक्षात्मक कदमहरू लिएि अन्ति मनबाट नामजप गनेछु । वा स्वयर््समचिा (जब भइरहेको छ)
  12. 12. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा आपतकािीन स्वयम् सूचनाहरु तेस्रो ववश्वयुद्धसँग सम्बस्न्धत डि, गचन्ता ि तनाबिाई सम्बोधन गनण प्रयोग गनण सककन्छ । यस बािे गचन्ता हुनु स्वाभाववक हो । ति तेस्रो ववश्व युद्धको गचन्तािे हामीिाई सहयोग गदैन यसिे के वि हाम्रो समय ि उजाण नष्ट गरिहदन्छ । यसको सट्टा हामीिे आफ्नो आध्यास्त्मक अभ्यास बढाउन कोलसस गनुणपछण, तब हामीिे युद्धको बेिा ईश्विको सुिक्षाको िाभ उठाउन सतछौं । यहद तपाईको मनमा यस्ता ववचािहरु छन ् भने, तपाई तनम्न स्वयम् सूचनाहरु लिन सतनुहुन्छ । तपाईको आवश्यकता अनुसाि मनमा भएको गचन्ताको िागग परिमाजणन गनण सतनुहुन्छ । तेस्रो ववश्व युद्धको सम्बन्धर्ा
  13. 13. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक म तेस्रो ववश्व युद्धको समयमा गम्भीि िोगिे ग्रस्त हुनेछु । स्वयर््समचिा (तयारी) • म सस्म्झदै छु कक कसिी ईश्वििे मेिो सम्पूर्ण जीवनभरि हेिचाह गनुण भयो ि मिाई िाहा छ कक उहाँिे तेस्रो ववश्वयुद्धको समयमा पतन मेिो हेिचाह गनुणहुनेछ । • म महसुस गनेछु कक ईश्वि जे पतन गनण सतनुहुन्छ, त्यसकािर् तेस्रो ववश्व युद्धको बेिा उहाँिे मिाई िोगबाट जोगाउनु हुनेछ ि मिाई बाच्न सम्भव तुल्याउनुहुनेछ । • म बुझ्दै छु कक ववश्व युद्धको बेिा आफू िाई बचाउने सबैभन्दा महत्त्वपूर्ण तरिका भनेको अगधक आध्यास्त्मक अभ्यास गनुण हो । • म मेिो आध्यास्त्मक अभ्यासिाई तनिन्तिता हददैछु ि यसमा मेिो प्रयासिाई पतन बढाउँदै छु । • म युद्ध हुनु भन्दा अगाडड भण्डाि गनण सतने औषधीहरु भण्डाि गिेि आफू िाई तयाि गदैछु । • युद्ध सुरु हुने क्रममा, मैिे अनुभव गिेकक ईश्वििे मेिो हेिचाह गरििहनु भएको छ । • मिाई बाच्नको िागग चाहहने सबै कु िाको प्रबन्ध ईश्वििे गदै हुनुहुन्छ, ि उहाँ मसँग युद्धको समयमा हुनुहुन्छ । • मैिे महसुस गिेकक ईश्विको कृ पािे तेस्रो ववश्व युद्धको समय म बाच्न सकें , त्यसैिे म कृ तज्ञता व्यतत गदैछु । कर्ी/ गल्ती
  14. 14. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक म तेस्रो ववश्व युद्धको समयमा गम्भीि िोगिे ग्रस्त हुनेछु । स्वयर््समचिा (तयारी) जब म तेस्रो ववश्व युद्धमा गम्भीि िोग िाग्ने ववचाििे गचस्न्तत हुनेछु , म महसुस गनणछु की ईश्वििे जे पतन गनण सतनुहुन्छ ि उहाँिे मिाई बबिामी अवस्िाबाट जोगाउनु हुनेछ, त्यसैिे म ईश्वि मागि आफ्नो ववश्वास िाखेि शान्तपूवणक आध्यास्त्मक अभ्यास गदै औषगध भण्डािर् गनण प्रयास गनेछु । कर्ी/ गल्ती
  15. 15. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म तेस्रो ववश्व युद्धको समयमा पयाणप्त मात्रामा खान ि पीउन पाउहदन भन्ने कु िािे गचस्न्तत छु । स्वयर््समचिा (तयारी) • म महसुस गदैछु कक ईश्वििे मेिो सम्पूर्ण जीवनभरि खाना ि पानी उपिब्ध गिाउनु भएको छ, त्यसैिे उहाँिे मिाई तेस्रो ववश्व युद्धको समयमा पयाणप्त खाना ि पानी उपिब्ध गिाउनु हुनेछ । • म बुझ्नेछु कक जबसम्म म साधना बढाउँछु तबसम्म बाँच्नको िागग आवश्यक पने सबै कु िा ईश्वििे प्रदान गनुणहुनेछ । • म शान्तपूवणक साधना वृद्गध गनण तनयलमत प्रयासहरू गरििहेको छु । • म खाना भण्डाि गनणको िागग उपायहरू / अन्न उबजाउने तरिकाहरू खोज्दै छु । • जब युद्ध सुरु हुन्छ, म अनुभव गरििहेको छु कक ईश्वििे मिाई बाच्नको िागग पयाणप्त खाना ि पानी उपिब्ध गिाई िहनु भएको छ ि उहाँिे मेिो हेिचाह गदै हुनुहुन्छ । • मैिे महसुस गिेकक ईश्विको कृ पािे गदाण तेस्रो ववश्व युद्धमा पयाणप्त मात्रामा खाना ि पानीको साि म बाँचन सके को छु , त्यसैिे म यसको िागग कृ तज्ञता व्यतत गदैछु । कर्ी/ गल्ती
  16. 16. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा म तेस्रो ववश्व युद्धको बेिामा पयाणप्त मात्रािे खान ि पीउन पाउहदन भन्ने कु िािे गचस्न्तत छु । स्वयर््समचिा (तयारी) जब म तेस्रो ववश्वयुद्धको बेिा पयाणप्त खाना ि पानी उपिब्ध हुन्छ की हुँदैन भनेि गचस्न्तत हुन्छु , म महसुस गनेछु कक ईश्वििे मिाई अहहिेसम्म पयाणप्त खाना ि पानी उपिब्ध गिाउनु भएको छ ि भववष्यमा पतन उहाँिे उपिब्ध गिाउँनु हुनेछ त्यसैिे म आध्यास्त्मक अभ्यासमा ध्यान के स्न्ित गनेछु । कर्ी/ गल्ती
  17. 17. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो घि तेस्रो ववश्व युद्धमा भतककन्छ । स्वयर््समचिा (तयारी) • म महसुस गदैछु की ईश्वि मसँग हुनुहुन्छ ि उहाँिे पतकै पतन मिाई ि मेिो घििाई तेस्रो ववश्व युद्धको बेिा िक्षा गनुण हुनेछ । • म बुझ्दै छु कक मेिो आध्यास्त्मक अभ्यासको प्रयास बढाएँ भने ईश्विको सुिक्षा प्राप्त गनेछु । • म आध्यास्त्मक अभ्यास बढाउँनमा ध्यान के स्न्ित गरििहेको छु ि म शान्त छु । • युद्ध सुरु भएपतन म ि मेिो घि सुिक्षक्षत छ जबकक मेिा नस्जकको अन्य घिहरू भस्त्किहेका छन ्। • मेिो घि युद्ध जािी िहदा पतन िाम्रो स्स्िगिमा छ । • म महसुस गदैछु कक म ि मेिो घि दुबै ईश्विको अनुग्रहिे सुिक्षक्षत छ, त्यसैिे म यसको िागग कृ तज्ञ छु । कर्ी/ गल्ती संस्किर् १
  18. 18. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो घि तेस्रो ववश्व युद्धमा भतककन्छ । स्वयर््समचिा (तयारी) • म महसुस गनेछु की ईश्वि मसँग हुनुहुन्छ ि उहाँिे पतकै पतन मिाई ि मेिो घििाई तेस्रो ववश्व युद्धको बेिा िक्षा गनुण हुनेछ । • म बुझ्ने छु कक आफ्नो आध्यास्त्मक अभ्यासको प्रयास बढाएि ईश्विको सुिक्षा प्राप्त गनेछु । • म शान्त िहेि आध्यास्त्मक अभ्यास बढाउनमा आफ्नो ध्यान के स्न्ित गनेछु । • युद्ध सुरु भए पतन मेिो घि धेिै सुिक्षक्षत छ ि यसमा के वि सानो क्षतत मात्रै भएको छ । • म मेिो परिवाि ि तछमेकीको सहयोगबाट क्षततिाई ठीक गनण सक्षम भए ि मेिो घि युद्धको बेिा पतन िाम्रो अवस्िामा छ । • म महसुस गनेछु कक म ि मेिो घि दुबै ईश्विको अनुग्रहिे सुिक्षक्षत छ, त्यसैिे म यसको िागग कृ तज्ञ छु । कर्ी/ गल्ती संस्किर् २
  19. 19. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो घि तेस्रो ववश्व युद्धमा भतककन्छ । स्वयर््समचिा (तयारी) जब म गचन्ता गछुण की मेिो घि तेस्रो ववश्व युद्धको बेिा भस्त्कनेछ, म महसुस गनेछु कक ईश्वििे मिाई सम्पूर्ण जीवन आश्रय हदनुभएको छ त्यसकािर् उहाँिे पतकै पतन युद्धको घडीमा बस्नको िागग सुिक्षक्षत स्िानमा िाख्नु हुनेछ, त्यसैिे म शान्त िहेि आध्यास्त्मक अभ्यासमा आफ्नो ध्यान के स्न्ित गनेछु । कर्ी/ गल्ती
  20. 20. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो परिवािको सदस्यहरू तेस्रो ववश्वयुद्धमा मनेछन ्। स्वयर््समचिा (तयारी) • म मेिो परिवािको सदस्यहरूको बािे आउने तेस्रो ववश्वयुद्धमा के हुन्छ भनेि सोच्दैछु । • म महसुस गदैछु कक उनीहरूिाई सहयोग गने उत्तम तरिका भनेको यस घटनाको िागग कसिी तयाि िहने ि आध्यास्त्मक अभ्यासको महत्त्वको बािेमा भन्नु हो । • म आउँदै गिेको समयको बािेमा मेिो परिवािको सदस्यिाई कसिी खाना, पानी ि औषगध भण्डािर् गने ि अन्य बुँदाहरू जुन मैिे आफ्नो मागणतनदेशन साधकबाट लसके को छु सबै बताउँदैछु । • म मेिो परिवािको सदस्यहरूिाई वतणमान समयमा आध्यास्त्मक अभ्यासको महत्त्वको बािेमा बताउँदैछु । कर्ी/ गल्ती अको पृष्ठमा जािी
  21. 21. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो परिवािको सदस्यहरू तेस्रो ववश्वयुद्धको बेिामा मनेछन ्। स्वयर््समचिा (तयारी) • म बुज्नेछु कक यहद उहाँहरुिे युद्धको िागग िाम्रो तयािी गिेि तनस्काम भाविे आध्यास्त्मक अभ्यास गिे भने, ईश्वििे मेिो िक्षा गनुणभएको जस्तै अवश्य उनीहरुको पतन िक्षा गनुणहुनेछ ।/ / म महसुस गदैछु कक मैिे मेिो परिवािको सदस्यहरूिाई तेस्रो ववश्वयुद्धको िागग तयाि गनण सतदो प्रयास गिेको छु ि बाँकी उनीहरुको प्रािब्धमा तनभणि हुनेछ । • म महसुस गदैछु कक ईश्विको कृ पािे गदाण मैिे मेिो परिवािको सदस्यहरुिाई आउँदो तेस्रो ववश्वयुद्धको िागग तयािी गनण ि आध्यास्त्मक अभ्यासको महत्त्व बािे भन्न सक्षम भए, त्यसैिे म ईश्वििाई कृ तज्ञता ब्यतत गदैछु ि शान्तपूवणक मेिो आध्यास्त्मक अभ्यास बढाउ ध्यान के स्न्ित गदैछु । कर्ी/ गल्ती जािी
  22. 22. भाग २ - सामान्य आपतकािको िागग आपतकाललि स्वयर् ्समचिा मिाई गचन्ता छ कक मेिो परिवािको सदस्यहरू तेस्रो ववश्वयुद्धको बेिामा मनेछन ्। स्वयर््समचिा (तयारी) जब म मेिो परिवािका सदस्यहरू ववश्वयुद्धमा जीववत िहन्छन ् कक िहदैन्न ् भनेि गचस्न्तत हुन्छु , म महसुस गनेछु कक उनीहरुिे ईश्विबाट प्राप्त गनण सतने उत्तम सुिक्षा आध्यास्त्मक अभ्यास गिेि पाउन सतछन ् । त्यसकािर्, म मेिो परिवािको सदस्यहरूिाई यसको बािेमा भन्नेछु ि साधनामा स्वयमको प्रयास बढाउनेछु । कर्ी/ गल्ती

×