O slideshow foi denunciado.
Seu SlideShare está sendo baixado. ×

Nepali a1 self hypnosis autosuggestions

Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Anúncio
Carregando em…3
×

Confira estes a seguir

1 de 21 Anúncio

Nepali a1 self hypnosis autosuggestions

Baixar para ler offline

मनोचिकित्सक र स्वयम-सुधार प्रशिक्षकहरूले अध्ययन गरेका छन् कि कसरी व्यक्तिहरू आफैलाई विस्तृत रूपमा परिवर्तन गर्न सक्दछन् र यसमा धेरै अनुसन्धानहरू प्रकाशित भएका छन् । जहाँसम्म, केवल केहि अनुसन्धानको अध्ययन या जानकारी उपलब्ध छ कि कसरी व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्दछन् जुन हाम्रो अवचेतन मनको संस्कारहरु सम्बोधित गर्दछन् र त्यो पनि सतह स्तरमा । हामीले बारम्बार उस्तै समस्याग्रस्त परिस्थितिको सामना गरिरहनु पर्ने कारण हाम्रो नकारात्मक संस्कारलाई (हाम्रो अवचेतन मनमा) सम्बोधन / सुधार गरिएको हुँदैन जसले गर्दा हाम्रो व्यवहार माथि नराम्रो प्रभाव पर्दछ । उदाहरणको लागी, हामी रिसाउँछौं जब हामीलाई बौद्धिक रूपमा थाहा छ कि यो उपयोगी हुँदैन, हामी अरू सँग ईर्ष्यालु महसुस गर्छौं जब हामी आफै त्यस्तो महसुस गर्न चाहदैनौं, वा हामी काममा जहिले पनि ढिलो पुग्छौं जबकि हामीलाई थाहा छ की यसले हाम्रो मालिकलाई अप्रसन्न बनाउँछ ।

स्वयम सूचनाले नकारात्मक प्रभावलाई शून्य बनाउनको लागि आध्यात्मिक शक्ति दिन्छ । पहिलाको लेखहरुमा भनिएको जस्तै , ‘स्वयम सूचना भनेको के हो? ‘, स्वयम सूचनाले हाम्रो अवचेतन मनको संस्कारलाई सम्बोधन गर्दछ, जसले गर्दा हामी आफ्नो व्यक्तित्वमा केहि सकारात्मक परिवर्तनहरू देख्न सक्छौं ।

यहाँ विभिन्न परिस्थितिलाई सम्बोधन गर्नको लागि विभिन्न प्रकारका स्वयम सूचनाहरु छन् । यो लेखमा, A1 शैलीले गलत कार्यहरू, विचारहरु र भावनाहरू सम्बोधन गर्नको लगि चर्चा गरिएको छ । थप रूपमा, A1 स्वयम सूचना शैलीले धूम्रपान, रक्सी पिउने, जुवा खेल्ने, आदि जस्ता लतहरु र खराब बानीहरू जस्तै भकभकाउनु, ओछ्यान भिजाउनु, नड़ टोक्नु आदि हटाउनको लागि प्रयोग गर्न सकिन्छ । यो खण्ड ७ मा अधिक विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

Mais Conteúdo rRelacionado

Mais de SSRF Inc. (20)

Anúncio

×